मोनी रायले शेयर गरिन् यस्ता तस्वीर, तारिफको वर्षा ! « Khabarhub

मोनी रायले शेयर गरिन् यस्ता तस्वीर, तारिफको वर्षा !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ । लूकका कारण लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ ।

पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन् । खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन् । केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो ।

यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन् । यी तस्वीरको खुबै चर्चा भइरहेको छ ।

टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ०१ बजे

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका