पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई « Khabarhub

पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएकी छन् ।

१७ औं पुस्तकालय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकको विषयलाई व्यवस्थित बनाउनका लागि पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइ छलफलको क्रममा रहेको जानकारी दिएकी हुन् ।

 त्यस्तै उनले २०६४ सालमा बनेको पुस्तकालय नीति अहिलेको सन्दर्भमा परिमार्जन गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले राज्य र पुस्तकालयलाई जोड्नका लागि ऐन आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ गएको धारणा राखिन् । मन्त्री भट्टराईले पुस्तकालयको महत्वलाई जीवनको महत्वपूर्ण अंगको व्याख्या गरिएकाले राज्यले पुस्तकालयको दायित्व राज्यले लिने स्पष्ट पारिन् ।

कार्यक्रममा पुस्तकालय क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ४० बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर