एमाले पोलिटब्युरो बैठक सुरु, बुधबारसम्म चल्ने « Khabarhub

एमाले पोलिटब्युरो बैठक सुरु, बुधबारसम्म चल्ने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

कार्यालयमा मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल हुने छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार बैठकको एजेन्डा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिने तयारी छ ।

बैठक मंगलबार र भोलि बुधबार दिनसम्म बस्ने छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ३३ बजे

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका