भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार ढुङ्गा खस्दा चोट लागेर बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ३१ वर्षीय अनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर घाइते भएका बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ४८ वर्षीय अमर बहादुर राना मगर समेत ७ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ०३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी