लोसपा कार्यकारिणी समितिको बैठक आज पनि « Khabarhub

लोसपा कार्यकारिणी समितिको बैठक आज पनि


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ । आजको बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने छन् । धारणा राख्ने क्रम सकिएपछि नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ ।

हुजो सुरु भएको बैठकमा संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन सदस्यहरुले माग गरेका थिए। उनीहरुले मुलुकमा देखिएका समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ९ : २६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक