थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू) « Khabarhub

थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू)


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले नदीको मापदण्ड २० मिटरले बढाएपछि स्थानीयले विरोध जनाएका छन् ।

सर्वोच्च अदालतले काठमाडौं सहरको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने गरी मापन नगर्न आदेश दिएपछि गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन्

उनीहरूले सर्वोच्च अदालत न्यायिक नभएको भन्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् ।

यसअघि नदी किनारको २० मिटर मात्रै छाड्नुपर्ने नियम छ । सर्वोच्चको आदेशलाई कार्यान्वयनमा लैजान काठमाडौं महानगरपालिकाले सूचना नै निकालिसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : १२ बजे

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो