प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से  « Khabarhub

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ०.६६ अंकले बढेको छ । आइतबार २५ अंकले घटेर बन्द भएको बजार सोमबार प्रि–ओपन सेसनमा ०.०२ प्रतिशतले बढेर २७०२.५६ विन्दुमा पुगेको हो । 

आइतबार १० अर्ब बढीको कारोबार भएर बन्द भएको नेप्से सोमबार प्रि सेसनमा ३० लाख ८० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेसनमा ३ हजार ९० कित्ता शेयर कारोबार भएको छ । 

सेसनमा ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

उक्त सेसनमा २८ वटा कम्पनीको शेयर ६५ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १० : ५७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार