बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ९औँ साधारणसभाले पारित गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ । 

कम्पनको साधारणसभा असोज १८ गते काठमाडौंको कलकींमा बस्दै छ । 

सभाको हकप्रद सहित २०८०–०८१ को वार्षिक प्रतिवदेन छलफल, वासलात, नाफा–नोक्सान हिसाब छलफल र लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमीक निर्धारण समेत प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : १७ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको