सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल  « Khabarhub

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ ।

५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव केन्द्रित परामर्श र छलफल  गरेको सभापति सूर्यबहादुर थापा क्षेत्रीको भनाइ छ ।

समितिले ऋणीहरू गायक रामकृष्ण ढकाल, पत्रकार डा .सुरेश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालसँग पनि छलफल गरेको छ । यस्तै , अन्य ऋणीहरू सागर बगाले, अनन्तकान्त मैनाली,  विदुर धमलासँग पनि परामर्श र छलफल गरेको हो ।

थापाका अनुसार ऋणीहरूको अनुभवहरू समेत लिइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १८ बजे

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि