नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि   « Khabarhub

नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि  


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज –(नेप्से) मंगलबार १३.०९ अंकले घटेको छ । नेप्से ०.४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा आएको छ । 

मंगलबार ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार बराबरको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ । 

आज नेप्से घट्दा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज १३ वटा समूहमध्ये होटल एण्ड टुरिज बराबरको भएको छ भने ट्रेडिङ समूह ०.७९ प्रतिशतले बढेर ३ हजार ७२८.६० विन्दुमा आएको छ । 

त्यस्तै वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक ०.६९ प्रतिशतले, फाइनान्स ०.९९ प्रतिशतले, हाइड्रो ०.७१ प्रतिशतले, लगानी ०.५३ प्रतिशतले, जीवन बीमा ०.७६ प्रतिशतले, उत्पादन ०.६८ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.३० प्रतिशतले निर्जीवन बीमा ०.४० प्रतिशतले र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ । 

आज ३२८ वटा कम्पनीको शेयर ९३ हजार ४५९ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : २६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था