के १० वर्षपछि फेरि राजनीतिमा इन्ट्री गर्दै सञ्जय दत्त ? « Khabarhub

के १० वर्षपछि फेरि राजनीतिमा इन्ट्री गर्दै सञ्जय दत्त ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सञ्जय दत्त लगभग १० वर्षपछि फेरि राजनीतिमा लाग्ने भएका छन् । महाराष्ट्रका एक मन्त्रीले सञ्जय राजनीतिमा लाग्ने बताएका हुन् ।

साष्ट्रिय समाज पक्षका संस्थापक एवम् क्याबिनेट मन्त्री महादेव जानकरले २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा सामेल हुन लागेको भारतीय मिडियाले लेखेका छन् ।

आरएसपी महाराष्ट्र सत्तारुढ भाजपाको सहयोगी पार्टी हो । मन्त्रीका अनुसार आफ्नो पार्टीलाई विकास गर्न फिल्म क्षेत्रमा काम गर्न शुरु गरेको जानकारी दिए । उनका अनुसार सञ्जय दत्त आफ्नो पार्टीमा प्रवेश गर्न लागेको पक्का भइसकेको छ ।

सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीको टिकटमा लखनउबाट उम्मेदवारी दिएका थिए । तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ५८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते