प्रि-ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२४ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.५८ प्रतिशतले बढेर २६२५.४६ विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २१ लाख ८१ हजार रुपैयाँ बराबरको ३ हजार ३०४ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ११ : १० बजे

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५