सरकारले सयवटा पालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत « Khabarhub

सरकारले सयवटा पालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी खटाइएका कर्मचारीको सूची जारी गरेको छ ।

अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकिएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलिरहेका थिए ।

नियमअनुसार नै कर्मचारीहरू खइटाएको मन्त्रालयले जनाएको छ। यसले सुशासन कायम हुने जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको भनाइ छ ।

सूचीसहित

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ५७ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष