पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू) « Khabarhub

पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू)


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।

पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् ।

बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायत मागसहित ट्याक्सी चालकहरूले शुक्रबार काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रको सडक आवागमन ठप्प पारिदिए ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीचसडकमै ट्याक्सी राखेर सडक अवरोध गरे । केही समय सडक बन्द भएपछि प्रहरीले ट्याक्सी हटाएर आवागमन सुचारू गरिसकेको छ ।

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  २ : १८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल