क्यानभासमा पर्यटकीय नगर जिरीको सौन्दर्य (तस्बिरहरू) « Khabarhub

क्यानभासमा पर्यटकीय नगर जिरीको सौन्दर्य (तस्बिरहरू)


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँबानेश्वरको उमोजा क्याफेमा दोलखास्थित पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’चित्रकला प्रदर्शनी सुरू भएको छ ।

जिरी महोत्सवमा सहभागी हुँदै तीन दिनसम्म जिरी बसेका कलाकारहरूले देखेका, भोगेका कुरालाई काठमाडौंमा कलाकृतिमार्फत देखाइएको हो ।

‘यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेषभूषा, संस्कृति, जनजीवन र संस्कृतिक पक्षलाई यो प्रदर्शनीमा समेटिएको छ ।

प्रदर्शनीमा कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीका चित्रकला राखिएको छ।

कलाकारहरूले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी यी चित्र बनाएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : १९ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या