पाकिस्तानी संसदमा प्रस्तावित कानुन संविधान विपरीत : मानव अधिकार आयोग « Khabarhub

पाकिस्तानी संसदमा प्रस्तावित कानुन संविधान विपरीत : मानव अधिकार आयोग


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसदमा प्रस्ताव गरिएको एउटा कानुनले शान्ति पूर्ण रुपमा सभा आयोजना गर्न पाउने जनताको अधिकार हनन् हुने भन्दै पाकिस्तानी मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेकोछ ।

पाकिस्तानी संसदमा प्रस्तावित उक्त कानुनले जिल्ला अधिकारीलाई सभा आयोजनामाथि प्रतिबन्ध लगाउने अधिकार प्रदान गर्दछ ।

यस कानुन पाकिस्तानी संविधानको धारा १६ अन्तर्गत शान्ति पूर्ण सभा आयोजना गर्न पाउने अधिकारको विरुद्धमा रहेको आयोगको ठहर छ । प्रस्तावित कानुनले सभा आयोजना गर्न प्रतिबन्ध लगाउने मात्रै नभइ विरोध प्रदर्शनमा बल प्रयोग गर्न समेत अधिकारीलाई अनुमति दिन्छ ।

विपक्षी दलको सरकार विरोधी आवाज दबाउनका लागि यस्तो प्रस्ताव ल्याइएको आयोगले आरोप लगाएको छ । पछिल्लो समय पाकिस्तानमा नागरिक स्वतन्त्रता साँघुरो हुँदै गएकोचर्चा माझ संसदमा यस्तो प्रस्ताव आएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : ०६ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर