‘बोल्ड’ रेनुकाको आगो पार्ने रुप (फोटो फिचर) « Khabarhub

‘बोल्ड’ रेनुकाको आगो पार्ने रुप (फोटो फिचर)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल रेनुका सिंह ठकुरी मोडलिङको क्षेत्रमा चर्चित नाम हो । लामो समयदेखि यो क्षेत्रमा सक्रिय रहेकी रेनुका ५ फिट ६ इन्च अग्ली छिन् । धनगढीकी रेनुकालाई चलचित्रमा समेत अभिनय गर्ने चाहना छ । उनले कैयन् फेशन शोमा सहभागिता जनाइसकेकी छिन् ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी रेनुका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण उनको चर्चा हुन्छ ।

हेरौँ उनले शेयर गरेका केही बोल्ड तस्वीर:

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ११ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा

भारतको सहयोगमा चार वर्षअघि ठडिएको थियो त्रिशूलीको विद्यालय भवन, विद्यार्थी बचाएका हेडसरलाई दिए राजदूतले ढाडस

नुवाकोट- गत बुधबार बिहान नुवाकोटको विदुरमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक