सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा  « Khabarhub

सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले धेरै सहकारीहरू नियम अनुसार नचलेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले सहकारीका साधारण सभा, ल्याप्चे, ऋण प्रवाह पनि फेक भएको दाबी गरे । 

‘सबै फेक छन् । धेरै सहकारीमा ऋण पनि फेक भएको छ । सही किर्ते छ । मैले प्रतिवेदनमा पनि समावेश गरेको छु । उनले उदाहरण दिँदै भने, ‘गायक रामकृष्ण ढकाल पनि फेकको सिकार हुनुहुन्छ । डिभोर्ससमेत फेक भएका छन् ।’ 

उनले गोरखा मिडियाबारे केही बोले भने रास्वपा सभापति रवि लामिछानेको बारेमा भने केही बोलेनन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : २४ बजे

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने