कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा | Khabarhub Khabarhub

कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यक्रमको मस्यौदा बुझाएको छ ।

बुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको हो ।

कार्यदलका सदस्य प्रकाशशरण महतका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन र अर्थव्यवस्था लगायतका विषय समावेश गरिएको छ ।

कार्यदलमा कांग्रेसबाट महतसहित महामन्त्री गगन थापा थिए । यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ३० बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको