अभिनेत्री अर्शीको बोल्ड अवतार (फोटो फिचर) « Khabarhub

अभिनेत्री अर्शीको बोल्ड अवतार (फोटो फिचर)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री अर्शी खान बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको बोल्ड अवतारको निकै चर्चा हुन्छ । यी बोल्ड अभिनेत्री पछिल्लो समय राजनीतिबाट अलग्गिएको विषयलाई लिएर चर्चामा आएकी हुन् ।

करिव ६ महिना अघि भारतीय राष्ट्रिय कांग्रेसमा लागेकी उनी चुनावताका निकै खटिएकी थिइन् । तर अहिले उनले आफूले राजनीति छाडेको बताएकी छिन् । स्टेजमा नाच्नु, ठुम्का लगाउनु, बिकनी लगाउनु नै कलाकारका लागि सुहाउने भन्दै उनले राजनीतिबाट अलग्गिएको बताएकी छिन् ।

अभिनेत्री खान यतिबेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्– 

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : २७ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब