बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से   « Khabarhub

बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से  


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको बताएको छ । सोमबार नेप्सेको आधिकारिक फेसबुक पेजमार्फत नेप्सेले सो जानकारी गराएको हो ।

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’ नेप्सेले भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’

यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ५८ बजे

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

प्रधानन्त्री दलका नेताहरूसँग भनिन्- आगजनी गर्ने बानी पर्दा भोलिका दिनमा जो-कसैलाई जलाउने चिन्ता भयो

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा आयोजित निर्वाचनसम्बन्धी सर्वपक्षीय

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर