आयो टाइगर र ऋतिक स्टारर ‘वार’ को धमाकेदार ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

आयो टाइगर र ऋतिक स्टारर ‘वार’ को धमाकेदार ट्रेलर (भिडियो)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋतिक रोशन र टाइगर श्राफको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिजर सार्वजनिक गरेदेखि नै चर्चामा थियो । अझै ट्रेलरले थप चर्चा चुलिने पक्का छ ।

ट्रेलरमा टाइगर श्राफ र ऋतिक रोशनका कैयन् एक्सन दृश्य देख्न सकिन्छ । फ्यानले ट्रेलरलाई हलिउडको फिल्मसँग तुलना गरेका छन् । ट्रेलरका अनुसार ऋतिकले यो फिल्ममा खलनायकको भूमिका निभाएका छन् ।

यो फिल्ममा वाणी कपूरको पनि शीर्ष भूमिका रहनेछ । सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म २ अक्टोबरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ३३ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ