साफ महिला च्याम्पिनयसिप : ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो « Khabarhub

साफ महिला च्याम्पिनयसिप : ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको लागि ४० खेलाडी छनौट गरिएको छ ।

नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् ।

बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला बिक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेतलाई बोलाइएको छ।

त्यस्तै अमिशा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भोलनलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

साफ महिला च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ३७ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम