सोनम कपूरले गरिन् यस्तो खुलासा | Khabarhub Khabarhub

सोनम कपूरले गरिन् यस्तो खुलासा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री सोनम कपूरले आफूमा आयोडिनको कमी भएको बताएकी छिन् । शाकाहारी बन्न मन पराउने सोनमले सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गरेकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमार्फत आफ्ना शाकाहारी प्रशंसकलाई आयोडिनयुक्त नुन खान पनि आग्रह गरेकी छिन् ।

उनले लेखिन्, ‘यहाँका सबै शाकाहारी व्यक्तिका लागि एक सूचना, कृपया ख्याल गर्नुस् कि तपाईंले आयोडिनयुक्त नुन नै प्रयोग गर्नुहुन्छ, मलाई अहिले थाहा भयो, ममा पनि आयोडिनको कमी छ ।’

उनको भनाइलाई लिएर फ्यानले अनेक टिप्पणी गरेका छन् । धेरैले उनको तारिफ गरेका छन् । सोनमलाई आउँदो फिल्म ‘द जोया फ्याक्टर’ मा देख्न सकिनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ५८ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ