खुलामञ्चलाई नयाँ स्वरुप दिँदै महानगर (तस्बिरहरू) « Khabarhub

खुलामञ्चलाई नयाँ स्वरुप दिँदै महानगर (तस्बिरहरू)


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुल्लामञ्च निर्माण-सुधारलाई तीव्रता दिएको छ । महानगरले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान निर्माण अघि बढाएको हो ।

महानगरको सहरी योजना प्रमुख शाखाअन्तर्गत खुलामञ्च मैदान निर्माणका लागि ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।

महानगरपालिकाले सार्वजनिक निर्माण विभागअन्तर्गतको सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुला मैदान निर्माणलाई अघि बढाएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  २ : ३६ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध