राशी खन्नाको सुन्दरता (तस्वीरहरु) « Khabarhub

राशी खन्नाको सुन्दरता (तस्वीरहरु)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री राशी खन्ना तेलुगु फिल्म उद्योगमा अझ बढी लोकप्रिय नाम हो । उनले कैयन् फिल्ममा अभिनय गरिसकेकी छिन् । तन्ना कलाकार मात्र नभएर गायिका पनि हुन् । सुन्दरताका कारण लाखौँ फ्यान‌ले उनलाई पछ्याउँछन् ।

हिन्दी फिल्म ‘मद्रास क्याफे’ बाट बलिउडमा डेब्यु गरेकी राशीले हिन्दीसहित तेलुगु, मलयालम र तमिल फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनलाई इन्स्टाग्राममा साढे ३० लाखभन्दा बढीले फलो गरेका छन् । हेरौँ सामाजिक सञ्जालमा राशीले शेयर गर्ने यी तस्वीरहरू:

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ४२ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब