रास्वपाले बोलायो आकस्मिक बैठक « Khabarhub

रास्वपाले बोलायो आकस्मिक बैठक


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । देशभर अविरल वर्षासँगै केही स्थानमा बाढी–पहिरोको घटना भएसँगै रास्वपाले शनिबार ३ बजेका लागि आकस्मिक बैठक बोलाएको हो । 

कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय समिति, संसदीय दल, प्रदेश समिति, जिल्ला समिति र र्यापिड एक्सन टिमको संयुक्त आकस्मिक जुम बैठक बोलाइएको बताए । 

अविरल वर्षाको कारण देशभरिको जोखिमपूर्ण अवस्थामा वस्तुस्थितिबारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि आवश्यक छलफल गर्न यो बैठक बोलाइएको प्रवक्ता झाले बताए  ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : २१ बजे

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको