बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता   « Khabarhub

बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता  


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहिबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण ललितपुर जिल्लामा मात्रै २० जनाको मृत्यु भएको छ । 

 यस्तै १५ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिकाको एउटा वडा बाहेक सबैको काठमाडौं र मकवानपुरसँग  सडक संजाल टुटेको छ। 

विभिन्न स्थानमा विद्युत सेवा पनि अवरुद्ध छ । बागमती, खानी खोला लगायतको वितण्डा व्यापक छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ५४ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै