प्रचण्डले बोलाए सर्वदलीय बैठक « Khabarhub

प्रचण्डले बोलाए सर्वदलीय बैठक


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्प कलम दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको थियो ।

त्यस्तै बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि आइतबार दिउँसो १ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् ।

याे पनि…

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ०२ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन