कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने « Khabarhub

कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमार्फत विपदमा परेका नागरिकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले सबै सांसदबाट १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, कांग्रेसले पार्टीका सबै पूर्वघोषित कार्यक्रम स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ४६ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी