प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय आइपरेको बाढीपहिरो र डुबानको प्रकोपका बारेमा सरकारले अघि सार्ने कार्ययोजनाबारे जानकारी गराउने छन् । 

यस्तै, प्रधानमन्त्रीले महासभामा भएको सहभागिताले प्राप्त उपलब्धिका बारेमा पनि जानकारी गराउने बुझिएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ५६ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।