दशैंको आगमनसँगै सिँगारिए शक्ति पीठहरु (तस्बिरहरु) « Khabarhub

दशैंको आगमनसँगै सिँगारिए शक्ति पीठहरु (तस्बिरहरु)


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै शक्ति पीठहरु एकाएक चम्किएका छन् । उपत्यकामा विभिन्न शक्तिपीठहरुमा झिलिमिली बत्तीहरु सजाइएको छ ।

काठमाडौँस्थित नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ ।  

पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । अहिले ती मन्दिरहरुको आकर्षण नै बेग्लै भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो