दशैंमा देश छाड्नेहरू तस्बिरमा « Khabarhub

दशैंमा देश छाड्नेहरू तस्बिरमा


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालीहरूको महान चाड दशैं नजिकै आइसकेको छ ।

प्राय दशैं परिवार, आफन्तसँगै मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन् । सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरू

यही सन्दर्भमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरू देखिएको छ । विदेशिने र आफन्त बीचको वियोगले यति बेला विमान स्थलमा सन्नाटा छाएको छ ।

 

     

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  २ : ३६ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन