१० तस्वीरमा हेर्नुहोस मीरा कक्षपतीको सुन्दरता (तस्वीरहरू) | Khabarhub Khabarhub

१० तस्वीरमा हेर्नुहोस मीरा कक्षपतीको सुन्दरता (तस्वीरहरू)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल इन्टरनेशनल २०१९ विजेता मीरा कक्षपती नेपाली मोडलिङको क्षेत्रमा रमाएकी छिन् ।

मीरा कक्षपतिलाई सानैदेखि बोलेरै खान्छ भनेर आफन्तले सुनाउने गर्थे । मिस नेपाल २०१९ मा सहभागी जनाएकी मीराले सन् २०१८ मा भाग लिइन् तर उनी छानिएकी थिइन् । भक्तपुरकी स्थानीय बासिन्दा मीराले बीबीएसमा अध्ययन गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने मीराका आफ्नै फ्यान सर्कल छन् । सामाजिक सञ्जालमा पनि उनको उत्तिकै सक्रियता रहन्छ ।

हेरौँ मीराका केही तस्वीर:

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : २३ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको