पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक « Khabarhub

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी ब्रुकले कीर्तिमानी ब्याटिङ गरेका छन् । 

आफ्नो टेस्ट क्यारियरमा ३५औँ शतक बनाउदै जो रुटले १६८ रन बनाएर खेलिरहेका छन् ।  उनी इङ्ल्यान्डबाट सर्वाधिक टेस्ट शतक र टेस्ट रन बनाउने खेलाडी हुन् । 

त्यसैगरी उनी विश्व क्रिकेटमा धेरै शतक बनाउने सूचीमा समेत छैटौं स्थानमा उक्लिएका छन् । त्यस्तै इङल्याण्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गर्दै आफ्नो छैटौं टेस्ट शतक बनाएका छन् ।  यो समाचार तयार गरुन्जेल ब्रुक १२८ रन बनाएर खेलिरहेका छन् । 

रुट र ब्रुकले अहिलेसम्म चौथो विकेटका लागि २२२ रनको साझेदारी गरेका छन् । यो समाचार तयार गरुन्जेल इङल्याण्डले यस टेस्टमा ३ विकेट गुमाएर ४७१ रन बनाएको छ र ८६ रनले पछाडि रहेको छ ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्गमा ५५६ रन बनाएको थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका