बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो « Khabarhub

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ । फाउण्डेशनको आयोजनामा बाजागाजासहित आज फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट हनुमान ढोकामा फूलपाती भित्र्याउने परम्परा रही आएको छ । सोही परम्परा अनुसार भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको समयदेखिनै फुलपाती भित्र्याउने परम्परा रहिआएको छ । डोली पञ्चेबाजा र हातहतियारसहित भालेश्वर मन्दिर परिक्रमा गराई फूलपाती भित्र्याइएको हो ।

उक्त कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अरुण प्रधान, कम्पनीका मानव संशाधन तथा कम्पनी सचिव झलकराज शर्मा, भालेश्वर मन्दिरका मूल पुजारी बिदुर न्यौपाने, पुजारी विशाल आचार्यद्वारा विधिपूर्वक फूलपाती भित्र्याइएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ९ : २७ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु