चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु « Khabarhub

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू सुरु गरेको छ ।

यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति सुधार, थप २० सेवाहरू समावेश छन् ।

सिभिल अफेयर्स ब्यूरोका उपप्रमुख गुओ हान्कियाओले भने, ‘यो उपायहरू मुख्यतया सहरका ८० वर्ष र माथिका वृद्ध व्यक्तिहरूलाई लक्षित गरिएको छ । यस अन्तर्गत शारीरिक वा संज्ञानात्मक रूपमा अपाङ्गता भएकाहरू पनि समावेश रहेका छन् ।’

बेइजिङमा हाल ८० वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख ९८ हजार नागरिक छन्, जसमध्ये एक लाख ६३ हजार छ सय जनाले आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ४३ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने