राष्ट्रपति पौडेल सुर्खेतबाट बाजुरा जाँदै, बडीमालिका मन्दिरको दर्शन गर्ने « Khabarhub

राष्ट्रपति पौडेल सुर्खेतबाट बाजुरा जाँदै, बडीमालिका मन्दिरको दर्शन गर्ने


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने भएका छन् ।

हिजो अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल आज बडीमालिका मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आजै बाजुरास्थित नाट्श्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् ।

हिजो सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ८ : ११ बजे

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली