न्युजिल्याण्डविरुद्ध भारतको शीर्ष ब्याटिङ लाइन कोल्याप्स ! « Khabarhub

न्युजिल्याण्डविरुद्ध भारतको शीर्ष ब्याटिङ लाइन कोल्याप्स !


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौंन्युजिल्याण्डविरुद्ध टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ कोल्याप्स भएको छ । वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारतले लन्चसम्म ६ विकेट गुमाएर ३४ रन मात्र बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले लन्चसम्म केवल ३४ रन बनाएको छ भने आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको छ । अहिले ऋषभ पन्त १५ रन बनाएर खेलिरहेका छन् ।

यस खेलमा यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल र रविन्द्र जडेजा शुन्यमा आउट भएका थिए ।

भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा न्यजिल्याण्डका विलियम पिटरले ३ विकेट लिए भने म्याट हेनरीले २ तथा टिम साउथीले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १२ : ५१ बजे

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा