पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य « Khabarhub

पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जारी दोस्रो टेस्टमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिङ्गमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिङ्गमा ७५ रनको  आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिङ्गमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले आफ्नो पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ४० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को