अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके « Khabarhub

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् ।

शुक्रबार बिहान भएको खेलमा पौडेल ४९ रनमा आउट भएका हुन् । अन्तिम दुई ओभरमा नेपालले लगातार विकेट गुमाउँदा पौडेल अर्धशतक बनाउन चुकेका हुन् । नेपालका लागि कप्तान पौडेलले ३३ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाउँदै अन्तिम बलमा आउट भए ।

टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको छ । १६५ रनको चुनौती पाएको अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ३५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी