उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा « Khabarhub

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौँ आइपुगेको हो । 

चिनियाँ टोलीलाई एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । 

उक्त कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ । 

चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ३ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५