अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू) « Khabarhub

अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू)


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गोरखा नगरपालिका वडा नं. १३, मझुवामा रहेको गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगले वि.सं. २०५० को दशकमा व्यावसायिक उत्पादन सुरु गरे पनि अहिले पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सहकार्यमा स्थापना भएको गोरखकाली रबर उद्योग एक समय निकै चर्चित थियो । यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो योगदान पुर्‍याएको थियो । तर, विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ ।

करिब १० अर्ब रुपैयाँ बराबरको सरकारी सम्पत्ति र सयौँ वृक्षारोपण क्षेत्र रहेको रबर उद्योग झाडी र जङ्गलले घेरिएको छ । उद्योगका मेसिनहरू नष्ट भएका छन् ।

सुनसान देखिने उद्योग क्षेत्रको सुरक्षा र अनुगमन गर्न भन्दै केही सुरक्षा गार्ड खटाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ५१ बजे

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको