वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित « Khabarhub

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा डेजान कुलुसेभ्सकी, येभ्स बिसोउमा, सन हेंग मिनले एक एक गोल गरेका थिए भने एक गोल वेस्ट ह्यामका अल्फोनसे एरेओलाले गरेका थिए ।

त्यस्तै वेस्ट ह्यामका लागि एक गोल मोहमद कुदुसले गरेका थिए । कुदुस खेलको ८६औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिर गएपछि वेस्ट ह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि टोटनह्यामको ८ खेलमा १३ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै वेस्ट ह्यामको भने ८ खेलमा ८ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ३६ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई