इन्टरनेटमा भाइरल भए अक्षय कुमारजस्ता देखिने यी कश्मीरी व्यक्ति « Khabarhub

इन्टरनेटमा भाइरल भए अक्षय कुमारजस्ता देखिने यी कश्मीरी व्यक्ति


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा, आलिया भट्ट र प्रियंका चोपडापछि यतिबेला अक्षय कुमारको जस्तो अनुहार भएका एक व्यक्तिको चर्चा भइरहेको छ ।

मीर माजिद नाम गरेका कश्मीरी व्यक्तिको तस्वीर इन्टरनेटमा भाइरल भएको हो । उनको अनुहार अक्षय कुमारको अनुहारसँग हुबहु मिल्छ ।

माजिदले खैरो सर्ट र हरियो गोलाकार ह्याट पनि लगाएका छन् । कतिले त उनलाई अक्षय कुमार भनेर झुक्किने पनि गरेका छन् । ती व्यक्ति भने अक्षयका फ्यान नभएर सुनील् गावस्करका फ्यान भएको भारतीय मिडियाले लेखेका छन् ।

 

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  ४ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत