१० किलो गाँजासहित एक युवक पक्राउ « Khabarhub

१० किलो गाँजासहित एक युवक पक्राउ


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीस्थित एक घरमा लागूऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

गाँजा बरामद सँगै एकजना युवक लाई पक्राउ गरेका छन् । सर्लाही व्रम्हपुर गाउँपालिका  ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ वर्षीय  पंकज साहले घरमा  लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर  १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासँगै  पंकज साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ३० बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको