हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो « Khabarhub

हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेलायतबाट ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागो नै धरानको कार्यवाहक मेयर भएको बताएका छन् । 

उनले फेसबुकमा स्टाटस र भिडिओ बनाएर कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउन भनेका हुन्। 

उनले आफू धरानको विकासमा लागि रातदिन कुदिरहेको बताए । 

मामा  ससुरा फागोलाई कार्यवाहक दिएका उनले अरुलाई धरानको बदनाम नगर्न आग्रह गरे । 

उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरी  कार्यवाहक मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले अस्वीकार गरेको छ । त्यसपछि मेयर साम्पाङले यस्तो भिडियो बनाएका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : २७ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली