एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ? « Khabarhub

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच सकिँदा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा लोकेश बम शीर्ष स्थानमा रहेका छन्। लोकेशले दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ११३ रन बनाएका छन्।

त्यस्तै, सूचीको दोस्रो स्थानमा रहेका दीपेन्द्र सिंह ऐरीले दुई खेलबाट ७८ रन बनाएका छन्। मोइन अलीले पनि दुई खेलमा ७७ रन जोड्दै दीपेन्द्रलाई पछ्याइरहेका छन्।

यसैगरी आरिफुल इस्लामले दुई खेलमा ७५ रन बनाएका छन् भने पवन सर्राफले दुई खेलमा ७३ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगितामा शीर्ष ब्याट्सम्यानबीचको रन बनाउने प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : ३७ बजे

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका

चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल

काठमाडौं– वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक