तरकारी बेचेर भाइरल अञ्जना तामाङ अभिनित म्युजिक भिडियो सार्वजनिक « Khabarhub

तरकारी बेचेर भाइरल अञ्जना तामाङ अभिनित म्युजिक भिडियो सार्वजनिक


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तरकारी बेचिरहेको भिडियो भाइरल भएर सामाजिक सञ्जालमा चर्चा कमाएकी अञ्जना तामाङको अभिनय रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ ।

गीतको शब्दअनुसार भिडियोमा अञ्जना ग्रामीण भेगकी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई चित्रण गरेको छ । ‘आमाको जस्तो बुलाकी’ र ‘पान बुट्टे सारी’ जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ।

यस गीतकी गायिका रिज्योना कार्की हुन् । शब्द भने शब्द शङ्कर अधिकारी ‘घायल’ले लेखेका हुन् । गीतमा लक्ष्मण पोखरेलले सङ्गीत दिएका छन्‌ ।

भिडियो निर्देशन र कोरियोग्राफर कविराज गहतराज हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : ०२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको