राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित « Khabarhub

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राफिन्हाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा बार्सिलोनाले वायरन म्युनिखलाई ४-१ ले हराएको छ।

विपक्षी गोलरक्षक मानुएल नुयुरलाई छकाउँदै राफिन्हाले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए। फर्मिन लोपेजको पासमा रोबर्ट लेडवास्कीले ३६ औँ मिनेटमा गोल गरे। डिबक्सको उनको घुमाउरो प्रहार गर्दै गोल गरेपछि राफिन्हाले पहिलो हाफका बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।

दोस्रो हाफको सुरुवातमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। वायरनका लागि हेरी केनले १८ औं मिनेटमा गोल थपे। यस सिजनमा छाएका राफिन्होको खेलमा गरेको दोस्रो गोल साँच्चै उत्कृष्ट थियो।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक